Posted by: BathroomCoffee January 11, 2013
पृथ्वीनारायणलाई ‘युद्धअपराधी’ घोषणा गरियोस्: आङकाजी
Login in to Rate this Post:     0       ?        
 होइन रेथिंक बहस गर्ने अर्कैइ कुरा हो ! तर यौ कुरा लै लिएर नेपाल मा जुलुस निस्कियो  र नेपाल बाँध भयो भनी के फाइदा ?  फेरी हाम्रो नेपाली भेडा हरुलाई Politician हरुले हामफाल भन्यो भने how high भनेर निस्किन्चन !! Thats all. When you are in war all kinds of shit happens like genocide, Abu Ghareb, holocast etc etc   हुने कुरा भैसक्यो यो अन्ग्काज़ी लै फ्री पुब्लिचिटी मात्रै हो !! 
Read Full Discussion Thread for this article