Posted by: ThahaChaena January 10, 2013
संसार घुम्ने सपना
Login in to Rate this Post:     1       ?         Liked by
 झिल्के ब्रो, 
पढ्दै छु है..... थिए यस्तै यस्तै दिन हाम्रा पनि ...... रमाइलो लाग्यो भूतको अनुभूति फेरी आँखामा सदृश्य भएर आए ...... दोश्रो भागको कुराइमा 
 
- थाने
Read Full Discussion Thread for this article