Posted by: magorkhe1 January 9, 2013
Religion: What should it contribute?
Login in to Rate this Post:     0       ?        
एउटा कुरा सोध्न मन लाग्यो : पादरीको -बाइबल , मुसलमानको -कुरान भए जस्तै हिन्दु हरुको धार्मिक किताबको नाम लेखि दिनु हुन्छ कि ?
अनि त्यो पुस्तक कसले लेखेको हो अनि कुन युगमा लेखिएयो विद्वान महोदयले स्पस्ट पारिदिनु हुन्थ्यो कि ?

हिन्दु नाम त अंग्रेजले हिन्दुस्तान बिजय गरे पछि हाम्रो सनातन धर्म को न्वारन गरिदिएको जस्तो लाग्छ ? अनि गीतालाई धर्म पुस्तक मान्ने हरु पनि होलान : त्यो त कृष्णको विभिन्न रुप मद्धे बौदीकता र फिलोसफी मा उत्तिकै महान थियो भन्ने एक उत्कृस्ट नमुना थपिएको हो महाभारत मा
खास कुरा त अनि तेतिखेरका संस्कृतका विद्वान हरु थिए भन्ने एक घोत्तक मात्रै हो | कसैले सिला देखे कसैले ढुंगा मात्रै - आखा आखा को अनुबाद फरक छ |

Read Full Discussion Thread for this article