Posted by: copycat January 8, 2013
Login in to Rate this Post:
0
?
झिल्के ब्रो,
तपाईले अब साझा छोड्छु भनेर घोषणा गर्दा मैले विस्वास गरेको थिएन । सायद कुनै छद्म भेषमा आउनु हुन्छ होला भनेर कमेन्ट गरेको थिएँ । साझा मा फिर्ति सवारी त भयो, यो बिचमा छद्म भेषमा सवारी भयो कि भएन?