Posted by: timi_mero_sathi January 3, 2013
कथा, कोपिला को
Login in to Rate this Post:     0       ?        
  यो कोठा मा बसी राख,   माथि काका संग कुरा गरेर आउछु , काका ले हुन्छ भन्नु भो भने तलाई पनि सुटिंग हेर्न लैजाउला

+++++++++++++++++++++++++++++++++++++

प्रोब्लम वाली तो नाही ?

"नाही सिधे गाउँ से लाया हु "

येह तेरे पैसे, पुरे दो लाख है

और सुन

अभि एक धनवान ग्राहक है उसके लिए मेरे पास, तु जाके लड़किको  सम्झादे और उसके बाद  गाएब हो जा

" ऐसा हि करुन्गा"

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

कोपिला खुब  भाग्यमानी  रैछिस

किन र ?

काका लाई भेटेर कुरा गरे , उनीहरु लाई फिलिम मा एकजना गाउले नेपाली केटि चाहिया रे

एकै छिन मा  फिलिम बनाउने एक जना मान्छे संग कुरा गर्न आउछ , उसले भन्या भन्या एक्टिंग गर्नु, फिलिम मा खेल्न पौछेस.

"साचै  हो"

एस्तो कुरा मा पनि तलाई धाटुला 

बरु सुन , बाहिर गएर खाना लेराउछु , संगै खान पर्ला

"छिटो आउ है "

धन्दा नमान , एकै छिन मा आउछु

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

 

कोपिला कोठा मा एक्लै हुन्छे

एकछिन पछि कोठा मा एकजना अधबैंसे पुरुष आउछ

कोपिला मनमनै सोच्छे

आज यो मान्छे ले भने भने को एक्टिंग गर्न सके भने एक दिन हिरोनी हुन्छु , बच्चै देखि को आफ्नो सपना पुरा हुने भो भनेर कोपिला मख्ह  पर्छे. 

Last edited: 03-Jan-13 10:54 AM
Read Full Discussion Thread for this article