Posted by: caliber19 January 2, 2013
कस्तो कस्तो यो जीवन
Login in to Rate this Post:     0       ?        
 ठुल्दाइ, 
सोर्है आना ठीक हजुरको कुरा । हामी मोचेहरु कहीं-कतै गलत गैएछ-भैएछ भने पुच्छर निमोठ्ने काम नि ठुल्दाइ कै भो है । म त आलु छु दाई एस्ता कुरामा, त्यसैले पनि हजुरबाट संधै सहयोग र समालोचनाको अपेक्षा रहने छ । 
Read Full Discussion Thread for this article