Posted by: Rahuldai January 2, 2013
Login in to Rate this Post:
0
?
खै कस्तो कस्तो जिन्दगी ? कन्फुस माथि कन्फुस भएँ.
साह्रै मन छोयो . अलिकति हिज्जे र वाक्यमा शब्दको संग्रह र बिग्रह मा ध्यान दिने गर्नु पर्र्यो . सुनमा सुगन्ध हुने छ .
त्यसो त नेपाली व्याकरणमा बिभक्तिलाई नाम सर्वनाम संग जोडेर लेख्ने गरिन्छ तर हिन्दीमा भने निपाट जस्तै छुट्याएर लेखिने गरिन्छ . तर मेरो व्यक्तिगत बिचार हो , कारक र बिभक्ति लाई निपाट जस्तै शब्द संग नजोडीदा पढ्न सजिलो हुने रहेछ .