Posted by: durbarmargnepal January 2, 2013
कस्तो कस्तो यो जीवन
Login in to Rate this Post:     0       ?        
 सबै साझा का लेखक हरु लाइ निरन्तर प्रोत्साहन दी रहने थाने को कविता पढ्न पाउदा खुशी लाग्यो. कुनै कुनै शब्द त बुझिन मैले ( :P ), तर धेरै राम्रो प्रस्तुति.  भविस्य मा अरु पनि लेख पढ्न पाइयोस. 
Read Full Discussion Thread for this article