Posted by: bolyokipolyo December 29, 2012
तपाइँहरुलाई के लाग्छ ?
Login in to Rate this Post:     0       ?        
जात नमिल्ने मेरो माया भएकोले घर परिवारले 'कि हामि, कि त्यसलाई रोज' भन्छन . एता छोड्न सक्दिन, उता नाता तोड्न सक्दिन . समस्या झन् झन् जटील हुदै छ . तपाइँहरुलाई के लाग्छ ?
Read Full Discussion Thread for this article