Posted by: ashishme December 23, 2012
Login in to Rate this Post:
0
?
बत्ती नबले नबलोस .....धारामा पानी नआए नआओस ..... बाटोमा धुलो उडे उडोस ....... मलाई मेरै देश मन पर्छ ....म मेरै देशमा मर्न चाहन्छु .....