Posted by: some December 20, 2012
Login in to Rate this Post:
0
?
हेल्लो साझाका मित्रहरु Columbia , MD मा कोहि नेपालीहरु हुनु हुञ्छ भने यसो खबर पाउन है saran .nepal @yahoo .com मा | मलाई यो सिटी मा मूव हुनलाई अलि कति गाइड चाहिएको थियो | कोहि मित्रहरुले जानकारी दिनु भएमा सारै आभारी हुने थिए |
सरन