Posted by: magorkhe1 December 18, 2012
CT shootings
Login in to Rate this Post:     1       ?         Liked by
  १० जनामा ६ जना डिप्रेस्ड, मानसिक असन्तुलन आदि इत्यादि भएको ठाउमा कन्ट्रोल केहि हद सम्म गर्ने पर्ने हुन्छ| हैन र ?
यो केस मा छोरा हैन आमा को हात पनि उत्तिकै देखिन्छ किनकी तेस्तो मानसिक असन्तुलित छोरा लाइ बन्दुक चलाउन सिकाउने अनि किनेर घरमा भित्य्राऒनु नै यो घटनाको सुत्रपात थियो |                  आमाको दोस धेरै देखिन्छ ? हैन र ?

Read Full Discussion Thread for this article