Posted by: nepalilaure December 18, 2012
##केटा हो ,*Monthly* कती *SAVE* हुन्छ ? ##
Login in to Rate this Post:     1       ?         Liked by
mno ,
नेट income नै $६००० हुने तर rent चै जम्मा $८०० मात्र अनि yearly saving नै सत्तरी हजार dollar हुने निकै राम्रो रैछ भनेको त .................लास्टा मा American Dream रे | हसायो  मित्रले |

tesko  baje ;
"Miscelaneous: I dont know differs every month " रे | Miscelaneous भनेकै तेस्तै होइन र भन्या ? तर range त हुन्छ नि | अनि येसो हेर्दा मित्रको average miscellaneous खर्च नै $1012  हुन्छ जस्तो छ | टोटल fixed expenses भन्दा  भन्दा miscellaneous धेरै | लास vegas तिर खुब जाने गरिन्छ जस्तो छ |
Read Full Discussion Thread for this article