Posted by: caliber19 December 15, 2012
Thinking of opening a UFO store outside KTM, help !
Login in to Rate this Post:     0       ?        
 ठ्याक्कै म amount तोकेर त भन्न सक्दिन एतिले start गर्ने भनेर; तर तपाईंलाई जरुर go for it भन्न चाहन्छु । अनी मेरो एउटा सुझाव; branded सँगै केही कमसल तर राम्रा डिजाइनका कपडा नि राख्नुस्, ६०० मा किनेको टिसर्ट - भद्रकालीमा ६० मा पांइदो रेछ, यो मेरो आफ्नो अनुभब हो ।  
 
Read Full Discussion Thread for this article