Posted by: caliber19 December 12, 2012
हैन यो नेपाल मा रास्ट्रपति को निर्वाचन हुदैन भन्या ?
Login in to Rate this Post:     0       ?        
 जनताले हराएर पठाएको मान्छेले त PM ठटाइ सकेको परीप्रेक्षमा, चुनावले अब के नै महत्व राख्ला र मित्र ? चोरलाई चौतारो साधुलाई शुली - एस्तै छ एहांको चलन ! 
 
Read Full Discussion Thread for this article