Posted by: nepalilaure December 12, 2012
Why Nepalis living in US have superiority complex
Login in to Rate this Post:     0       ?        
show -off को कुरा गर्दा एकजना बुज्रुकले भनेको कुरा याद आयो : हाम्रो नेपाली समाज कस्तो रे भने एउटा गोजीमा भुटेको मकै राख्ने अनि अर्कोमा चै काजु | मकै खादै हिड्ने अनि कोहि चिनेको मान्छे भेट भयो भने अर्को गोजीबाट काजु निकालेर खाने |

Grgdai ले राखेको लिस्ट चै प्रसासन/राजनीतिमा अकुत कमाउने हरुको प्रतिनिधि पात्र भयो | ढिलो चाडो अकुत कमाएकोले पोल्छ भन्ने कुरा त देखिदैछ नि होइन |
Read Full Discussion Thread for this article