Posted by: magorkhe1 December 12, 2012
Swiss govt says late King Birendra has no Swiss bank accounts
Login in to Rate this Post:     0       ?        
बिरेन्द्रको सम्पूर्ण सम्पति ज्ञानेन्द्रले लिए , अपुस्ट समाचार अनुसार बिरेन्द्र बिस्वबिध्यालय खोल्ने सुझाब पनि आएको थियो रे ? का बात हुनु स्विस खातामा - सबै ज्ञानेन्द्रले राजा हुना साथ् आफ्नो झोलीमा हालेका थिए ? मुर्खहरु एक दसक पछी खोजि गर्छन अनि रित्तो भाडो को कथा सुनाएर गौरबांतित भएका छन् |
Read Full Discussion Thread for this article