Posted by: magorkhe1 December 10, 2012
Why do Girls afraid of posting on sajha.com
Login in to Rate this Post:     0       ?        
साझामा महिला बर्गले केहि पनि कोरे भने बोका हरु : बिना तर्क र असायामिक कुरा भरेर धागोलाई अस्लिलता तिर मोडी दिन्छन मानौ तिनीहरु त्यो धागोको नया ड्राईभर हुन् | कुनै बेला पी एच डी को लागि केहि तथ्यांक चाहिएको हुँदा यो साझामा आउने बाट सहयोग हुन्छ कि भनि पोस्ट गरेकी थिईन , कति सहयोग पाउनु भयो वहालाई नै थाहा होला , तर धागो को मूल तत्व - तथ्यांक संकलन बाट अस्लिल तिर होमिएको थियो |
आफै बिचार गर्नुस किन " नादुखाएको टाउको दुखाउन आउनु " ?????????जहा बोका हरुको जमातले भरिएको छ , अनि दिमागमा अस्लिलता बाहेक केहि छैन भने किन आऊछन् त ?
Read Full Discussion Thread for this article