Posted by: phukservantofgod December 4, 2012
अमेरिकामा नेपाली विद्यार्थीको दुर्दशा
Login in to Rate this Post:     0       ?        
बिस्टजीको लेखले सारै दुखित बनायो । अमेरिकामा यस्तोपनि हुँधोरैछ भनेर अमेरिका बसेको 10 वर्षपछि थाहापाइयो । बिस्टजीको संगत राम्रोमान्छेहरु संग छैन जस्तो छ, हुनत सानो दिमाग भए पछि साथीहरु राम्रा भएर पनि कै हुन्न । धीक्कार छ तपाईलाई। नेपालीको नाममा कलङ्क हुनुहुँदोरैछ
Read Full Discussion Thread for this article