Posted by: LvuNepal December 3, 2012
अमेरिकामा नेपाली विद्यार्थीको दुर्दशा
Login in to Rate this Post:     0       ?        
दुख नगरी सुख पाइदैन | के नेपालमा दुख छैन ? नेपाल मा दुख गरेपनि सुख पाइन्छ भन्ने निश्चित छैन | तर अमेरिकामा छ | यहि नै अमेरिका को बिशेषता हो जस्तो लाग्छ | अब दुख हुन्छ भनेर अमेरिका नआउनु भन्नु मुर्खता पूर्ण कुरा हो |
Read Full Discussion Thread for this article