Posted by: Religionguru December 3, 2012
I m in love.
Login in to Rate this Post:     0       ?        
सम्बन्ध भनेको शंका रहित हुनुपर्छ। तेस्तो कुरा गर्ने केटी को मुर्खता हो। कुनै सोझो पन हैन ..भन्नलाई सजिलो छ अनि सल्लाह दिनलाई सजिलो छ ...भन्ने ले भन्लान् कि म भएको भए  स्वीकार्थे, यो सबै वाहियात हो।  कति पय कुरा लुकौदैमा राम्रो हुन्छ,  अब नहुने कुराको पर्दाफास भैसकेपछि सम्बन्ध अगाडी नबढाए कै राम्रो।
Read Full Discussion Thread for this article