Posted by: tesko_baje December 3, 2012
I m in love.
Login in to Rate this Post:     1       ?         Liked by
 दुवै ले एक अर्कालाई मन पराउने र माया गर्ने हो भने यो ठुलो बाधा नहुनु पर्ने हो, उसले तपाईलाई साचो कुरा भनी, त्यो सकारात्मक छ, तर सबै तपाइँ मा भर पर्छ . आफुले माया गर्ने मान्छे संग को सम्बन्ध को बारेमा साझा मा सोध्ने तपाइँ लाइ भोलि बिबाह पश्चात यो कुराले मन दुखाउछ भने ऐले नै सोचेको राम्रो, तपाइको ठाउमा मा भाको भए चै छाती ठोकेर आफ्नो गर्लफ्रेन्ड लाइ स्वीकार्थे. 
Read Full Discussion Thread for this article