Posted by: magorkhe1 December 3, 2012
अमेरिकामा नेपाली विद्यार्थीको दुर्दशा
Login in to Rate this Post:     1       ?         Liked by
कागले कान लग्यो भन्दैमा कागको पछाडी लाग्ने हाम्रो नियति लिएर अमेरिका छिरे पछी के होला ? अनि बाउ को लज अनि आमाको होटेल का हा पाईन्छ अमेरिकामा ? दुख कहा हुँदैन ? बाउ आमाले घुस खाएर जोडिदिएको सम्पतिमा गिर खेल्ने ले मात्रै हो दुख के हो भनि बुझ्न न सक्ने ? त्यो दुख गराईको फलको स्वाद भोग्नेलाई मात्रै थाहा पाऊछ |
Read Full Discussion Thread for this article