Posted by: Efficient November 27, 2012
कविता : मेरो छोरो अमेरिका गयो
Login in to Rate this Post:     0       ?        
 यो भन्दा तल गिरेर कबि बन्नु भनेको अरु को प्रगति र उनत्ति मा रिस गर्नु मात्र हो . यो कबि भनाउदा ब्याक्ति ले कहिले कहिँ नेपाली हरु अमेरिका को कति उच्च उच्च पदमा पुगेर काम गरि रहेको छन्, भनेर गूगल मा खोजे मात्र पनि भै हल्थियो नि, . नेपाली हरु को यात्रा फर्चुन ५०० देखि सरकारी र प्राइभेट कम्पनि हरु  उच्च उच्च पदमा पुगेर काम गरि रहेको छन्, बिचारको मनको पिडा लाइ साझा मा ल्याएर पोखे छ. सके राम्रो काम गर्नु नसके बरु प्रिथिबी  लाइ भार घटाउने तर्फ लाग्नु नै बेश हुन्छ होला . 
Last edited: 27-Nov-12 03:34 PM
Read Full Discussion Thread for this article