Posted by: ThahaChaena November 27, 2012
Help Out
Login in to Rate this Post:     0       ?        
 फेरी डुबाउन आट्यो लंका शंकाले ........ अब माया नि गर्ने अनि सोध्न नि डराउने ... खुरुक्क सोध न सिधै बरु अलिक जिस्केको पारामा सोधन .. उ पनि नरिसाओस आफु पनि ढुक्क मनले बस्न पावोस  ..... अब बिश्वास नै लाग्दैन भने के जहाज लै ढलपल गराइरा बिथ्थामा डुब्छ मात्र ...... नेपालको सेलफोन हो बिचारीले नाधातेको हुनसक्छ तेस्मथी टाडाको माया बिश्वास बिना के तिक्थ्यो ..... तिम्रो बनि धेरै शंका गर्ने भाकोले  तिम्री प्यारीले केहि कुरा नभन्दा राम्रो भनेर नभनेको नि हुनसक्छ .... संसार बिचित्रको छ .... I त think Honesty and transparency is needed along with trust and understaning to sustain any relation है मित्र ..हैन र ?

आफ्नो त नामै थाहा-छैन अरु सत्ते धरोधर्म केहि थाहा छैन ल मलाई .
Read Full Discussion Thread for this article