Posted by: mno November 26, 2012
कविता : मेरो छोरो अमेरिका गयो
Login in to Rate this Post:     0       ?        

भन्न त सबै काम समान हो मुखले भन्ने तर अरुलाई चाही के काम गर्छु भन्न नसक्ने ?जब सम्म नेपालीले म एस्तो काम गर्छु (सानो ठुलो) र म तेही पैसाले मोज गरिराखेकोछु भन्न सक्दैन, तब सम्म हेपाईको चड्कन खाइनई राख्नु पर्छ |
You tell one reality and others find out the another reality from another person mouth.

 

 

Read Full Discussion Thread for this article