Posted by: magorkhe1 November 26, 2012
कविता : मेरो छोरो अमेरिका गयो
Login in to Rate this Post:     1       ?         Liked by
साथिहो : कविताको माध्यम बात बस्तुस्थितिको उजगार गरिएको छ, ग्यास स्टेसन को काम रोजगारी र स्कूल को फि तिर्ने सजिलो माध्यम हो , मासु फ्याक्ट्रीमा काम गर्ने साथि हरु प्रतिष्ठित पेशा लिएर बस्नु भएको छ | किन नेपालको झैँ कुर्सीमा बसेर गर्ने काम मात्रै ठुलो ठान्ने | काम काम नै हो अनि लक्ष प्राप्तिको एऊटा आधार हो ? कुरा सुन्ना साथ खनिनु पर्दैन - परिश्रम को फल मिठो हुन्छ, त्यो घुस्याका छोरा छोरी ले सबै भन्दा अघि र चाडो नाकारात्मक प्रतिक्रिया जानाउछन् कि क्या हो ? नेपालि नेता को तुलाना अमेरिकी नेता संग गरेको कुरा : आग्रा र गाग्रा को कुरा जस्तो लाग्यो !!!
Read Full Discussion Thread for this article