Posted by: Sajivan November 23, 2012
इन्डिया रोएको हेर्नुस |
Login in to Rate this Post:     0       ?        
 शंकरी, तपाई ले भनेको कुरा ठिक छ आफ्नो ठाउँ मा तर हामी ले यो कुरा येसरी होइन | कुरा के रहेछ तेस्को नेपथ्य जानु पर्यो, पहिला नेपला लाई इंडिया ले न राम्ररी अशान्त बायो, राज संस्था हटायो , किन भने तेही राज संस्था ले शान्ति  क्षेत्र को लागि लादै गरदै थियो. अब रहियो यो पार्टी जस लाई अहिले सम्म चीन र भारत ले मिल्न दि राखेको छैन र शायद मिल्न पनि दिदैन . अब चीन वा भारत लाई त एउटा लडाई को लागि ठाउँ त चहियो नि तेही हो  हाम्रो नेपाल. 
 
Read Full Discussion Thread for this article