Posted by: magorkhe1 November 21, 2012
नेपाली पण्डीतका बीहेका कुरा
Login in to Rate this Post:     0       ?        
तिथि मात्रै हैन चिना देखि आदि इत्यादि मिलाएको मंगले दाइको बिहे भएको २ महिनामा मोटर साइकल दुर्घटना परि मर्यो - खै त राम्रो असर ?

मानिसको चरित्र अनि दम्पति बिचको समझदारी सुखद दाम्पत्य जिबनको कडी हो ?

मिया बीबी राजि तो क्या करे काजि !!!!!!!!!!

Last edited: 21-Nov-12 12:10 PM
Read Full Discussion Thread for this article