Posted by: baaramaase November 19, 2012
यस्तो ब्यथा , कथा मै सीमित होस् ....
Login in to Rate this Post:     0       ?        
 "आमा भन्दा ठुलो करियर हुन सक्दैन. वात्सल्यताको मूल्य धन र यौबन हुन सक्दैन"
 
"आफुलाई जन्म दिने आमा, दशधारा दुध खुवाई हुर्काएकी आमा, जीवन जगत संग हास्न खेल्न सिकाएकी आमाको" 
 
वाह ठुल्दाई, सारै पबित्र लेखाइ, सब्द नै छैन लेखाइ को प्रसंशा गर्न.....एक सास मै पढेर सिध्याए..... देर आए दुरुस्त आए भने जस्तो भयो.......
 
समय मिलाएर लेख्दै गरु ठुल्दाई....
Read Full Discussion Thread for this article