Posted by: Patan November 16, 2012
Prachanda got slapped, he should be gun down. What do you think ??
Login in to Rate this Post:     0       ?        

Taken from Rabindra Mishra

नेकपा एमालेका नेता झलनाथ खनालले चड्कन खांदा त्यतिबेला एकीकृत माओवादी अध्यक्ष प्रचण्डले संसदमा, त्यो नेताहरुले प्रतिबद्धता पुरा गर्न नसकेको स्थितिप्रति जनताको आक्रोशको अभिव्यक्ति हो र सहमति हुन नसके जनताले अझ जुत्ता पनि हान्न सक्छन् भनेका थिए। अहिले प्रचण्ड स्वयंले चड्कन खांदा चाहिं त्यो कसरी “प्रतिगामी, अराजक, देशी-विदेशी शक्तिहरुको सुनुयोजित षडयन्त्र भयो?”




Read Full Discussion Thread for this article