Posted by: ThahaChaena November 16, 2012
असफल !!!!!
Login in to Rate this Post:     0       ?        
 आफ्नो महतोकांङक्षा मारी त्यहि रमाउछु 
भौतारिएका लक्ष्यहरुलाई तिम्रै खुसि देखाउछु 
मुटुभित्रको चोखो माया भित्र भित्रै  जालाउछु 
त्यहि आशु  पिइ आफ्नो तिर्खा मेटाउछु !!!!
अनि यो असफल मुटुलाई अर्को एउटा सपना देखाउछु !!!
  अर्को एउटा सपना देखाउछु !!!!!!!!

वाह वाह वाह ... क्या रचना 
Read Full Discussion Thread for this article