Posted by: magorkhe1 November 16, 2012
Prachanda got slapped, he should be gun down. What do you think ??
Login in to Rate this Post:     0       ?        
पुर्ब प्रधान मन्त्रि अनि नेपाल को ससक्त पार्टीको नेता माथि आक्रमण गरेर आफ्नो आक्रोस त मत भेद लाइ चिनाए पनि उक्त खबरमा "अनुसन्रधान  प्रहरीले नियन्त्रणमा लिनुअघि ती व्यक्तिमाथि माओवादी भातृ संगठनका युवाहरुले आक्रमण गरेका थिए। आक्रमणबाट उनको अनुहारमा चोट लागेको छ"  भनीए वाट मलाइ यिनको ज्यान जोखिम मा देखे ? 
हामिले  यहा हासो र चासो को कुरा मात्रै गरयौ ? Once he is out from jail he may be vanish , Am I thinking too extreme? 



Read Full Discussion Thread for this article