Posted by: damauli_guy November 16, 2012
Prachanda got slapped, he should be gun down. What do you think ??
Login in to Rate this Post:     2       ?         Liked by
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई एक सर्वसाधारणले झापड हानेका छन्। पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आएका एकजनाले हात मिलाइसकेपछि दाहालमाथि झापड प्रहार गरेका हुन्। हात मिलाउन लाइनमार्फत् मञ्चमा पुगेर उनले झापड हानेका हुन्। झापड खाएपछि दाहालको अनुहार मलिन बनेको थियो। निकै सशक्त झापड हानेका कारण अध्यक्ष दाहालको चस्मा फुटेको छ।

 
झापड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।  अनुसन्रधान  प्रहरीले नियन्त्रणमा लिनुअघि ती व्यक्तिमाथि माओवादी भातृ संगठनका युवाहरुले आक्रमण गरेका थिए। आक्रमणबाट उनको अनुहारमा चोट लागेको छ। 

http://youtu.be/8xVsCOcD8Mk

Peace
Last edited: 16-Nov-12 07:17 AM
Last edited: 16-Nov-12 07:18 AM
Read Full Discussion Thread for this article