Posted by: p_didi November 15, 2012
ज्ञानेन्द्रले लगाए भाइटीका
Login in to Rate this Post:     0       ?        
Thank you onlinekhabar for keeping us informed

३० कात्तिक, काठमाडौं । भाइटीकाको अबसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि टीका लगाउनु भएको छ । पूर्वराजाले ११ बजेर २३ को शुभसाइतमा टीका लगाउनुभएका हो । पूर्वराजा ज्ञानेन्द्र बहिनी शोभा शाहीसाग कमलादीस्थित शोभागृहमा टीका लगाउनुभएको हो ।

पूर्वरानी कोमल शाहले निर्मल निवासमा भाइहरू सुरज र उदयशमशेर राणालाई टीका लगाइदिनुभएको छ ।

 

 

 



Read Full Discussion Thread for this article