Posted by: rali145 November 10, 2012
very serious question..plz help
Login in to Rate this Post:     0       ?        
मलाई स्कूल को लागि माइक्रोसफ्ट ओफ्फिस प्रो प्लस चाहिएको थियो। तर बेस्ट बाइ मा तेस्को दाम $500 जति थियो।। मा संग तेती धेरै पैसा थिएन तेसैले मैले माइक्रोसफ्ट ओफ्फिस तोर्रेंत दोव्न्लोअद् गरे।। त्यो तराइल वर्सन थियो।। अनि अर्को प्रोग्राम दोव्न्लोअद् गरेर तेसलाइ सधै को लागि अक्तीबेत पनि गरे।। हिजो रति मैले एकदम नराम्रो सपना देखे।। मलाई पोलिस ले अरेस्ट गर्न आको थियो।। के यसरि तोरेंट दऊँलोद गर्नु गैर कानुनि हो? मैले अब के गरु? एकदम चिन्ता लागेको छ।।
Read Full Discussion Thread for this article