Posted by: caliber19 November 9, 2012
Login in to Rate this Post:
0
?
थाने प्रभु ! मेरो अहोभाग्य .. यहाँ जस्तो पाठक-मित्र पाएकोमा ! भाग ३ को last line मा नामको केही गड्बडी भएछ; मैले edit त गरिसंके तर फेरी पनि धन्यवाद यहाँलाई नै र "निहुरमुन्टी" लाएर तिहारको शुभकामना पनि । सुत्ने तर्खर थियो तर गल्तिको सजाय पनि भोग्नै पर्यो भन्ने लाग्यो, भाग ४ सुरु गर्दैछु ..