Posted by: chipledhunga November 6, 2012
चुरोट, लुम्बिनी, दिउँसोको समय, आदि इत्यादि
Login in to Rate this Post:     0       ?        

बाउचाले चाँही शत प्रतिशत सही कुरा गर्‍यो।
रामे, छोटो देखेर नपढी छोडेको हो?
ठुल्दाइलाई दिनुपर्ने जवाफ बाउचालाई लेखेको जवाफमै छँदैछ।

पढिदिनुहुने तथा प्रतिकृया लेखिदिनुहुने (र सम्भवत: नपढी प्रतिकृया लेख्नेलाई पनि) हार्दिक धन्यवाद। अर्को भाग चुनाव पछि।   

Read Full Discussion Thread for this article