Posted by: caliber19 November 1, 2012
अझै पनि नागमणिमा बिस्वाश राख्नु हुन्छ?
Login in to Rate this Post:     1       ?         Liked by
 तेही त दाई, देश-दुनिया कां पुगिसक्यो .. हामी भने नागमणी, स्यालको सिङ, तीन मुखे रुद्राक्ष्य .. के-के जातिमा अल्झिदैछौं अझै पनि । तर gore हरु पनि कम छैनन यो माम्लामा; $6.66 को कारोबारमा, अझैं पनि ऊनिहरु लिन वा दिन हिच्किचाउछन, १३ नं को room अहिले पनि हाउगुजी छ तिन्कालागी । खै ! घैंटोमा घाम कहिले लाग्ने हो ? 
Read Full Discussion Thread for this article