Posted by: magorkhe1 October 30, 2012
Is Hurricane sandy over hyped?
Login in to Rate this Post:     0       ?        
राजनीतिको लागि राजनीति गरे झैँ गंरे हो भने केहि भन्नु छैन | कमसेकम उद्दार कार्य गर्न सजिलो भयो | मानिस भेडा बनिदिए भने ति भेडाको पछाडी दौडनु पर्थ्यो , कमसेकम त्यो त परेंन अनि मर्नेको संख्या कम भयो !

 इटालीको कथा येही साझामा पढियो : भूकम्प र बैज्ञानिक हरुको जेल यात्रा !
Read Full Discussion Thread for this article