Posted by: caliber19 October 29, 2012
Login in to Rate this Post:
0
?
bittertruth, update को लागि धेरै धन्यवाद, यो ज्यान पनि अहिले east coast तिरै छ । Sandy मुईयांले गर्दा १-२ दिन काम्-काज त बन्दै होला जस्तो छ .. (एक किसिमले मलाई त rest गर्ने शुव-अवसर नै मिल्ल्यो) तर घरवाली आत्तिएर बिजोग छ, stay safe everyone, श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ...
