Posted by: magorkhe1 October 26, 2012
पैसा कसरि बचाउने??
Login in to Rate this Post:     0       ?        
कि आम्दानि बढाउने कि खर्च कम गर्ने ?

कोलोराडो निवासी पिटर कार्लोस लाइ सोध्नु पर्ला | आम्दानि हाम्रो भन्दा आधा छैन अनि बच्चा तिन छन् ७ बर्सको दौरानमा 70/80 हजार नेपाल लगेर जग्गा किने ! अबस्य पनि उपाय बताई देलान |

Last edited: 26-Oct-12 04:27 PM
Read Full Discussion Thread for this article