Posted by: magorkhe1 October 26, 2012
Khashi ko Masu Rs. 700 /Kilo !!!!! 1 day labor for Jyami and Bhariya Rs 550 !! What a justice ????
Login in to Rate this Post:     0       ?        
माग को तुलनामा पूर्ति कम हुनुले सामाग्रीको मूल्य बढाउछ भने हाम्रा संस्कार हरुले मसिना पाठा हरु बलि चढाउने क्रम मा खपत हुने हुँदा र ब्यबसायिक तवरमा उत्पादन नहुने पनि हो |
कुखुरा ले काम चलाउनु पर्यो | 

Read Full Discussion Thread for this article