Posted by: FOB October 26, 2012
पैसा कसरि बचाउने??
Login in to Rate this Post:     1       ?         Liked by
अम्रिकामा के हो एस्तो? जति काम गरेपनि पैसा सबै स्वाहा| घरभाडा खान बिजुली को बिल हित को बिल फोन को बिल केवल र इन्टरनेट को बिल कलेज को बिल अनि एक दुइ चोटी बारको भ्रमण अनि सबै पैसा च्वाट | हातमा लाग्यो सुन्ना 
 
होइन प्रभो साझाबासिहरु संग त्येस्तो केहि त्रिक छैन भने पैसा अलि बचाउने उपाए
Read Full Discussion Thread for this article