Posted by: Rahuldai October 25, 2012
Login in to Rate this Post:
0
?
राम दाइ , नेप्चे , दीपिका नानू , थाने भाइ , लहरे , बाह्रमासे लगायत सबैमा आभार .
कथा को मूल बिषय अझै छुन सकेको छैन, त्यसको लागि माफ पाम . मुख्य ब्यथा अर्को इपिसोड देखि सुरु हुन्छ कि ? अहिले सम्म घटेका घटनाहरु पिडादायी छन् नै त्यो भन्दा भयानक दर्द म देखि रहेछु . यो अष्ट्रेलिया को प्रसंग न जोडेको भए नि हुन्थ्यो जस्तो लाग्याथ्यो . लेखि हालें ...........
सके सम्म छिटो मूल बिषयमा प्रवेश गर्ने नै छु भन्ने वाचा सहित सबैमा पुन: आभार ब्यक्त गर्न चाहन्छु .