Posted by: dipika02 October 25, 2012
अतितका सम्झना- "दसैं"
Login in to Rate this Post:     0       ?        
ओहो! डाक्साब आरामै?  त्यस्तो धोबि मुर्गा नै त हानेको होइन नेप्चु। कथा रमाईलो मान्यौ, खुशी लाग्यो। दसैं को शुभकामना। भाको एउटा मन नि कुटुकुटु खाएर नबस। फेरी पछी चाहिएको बेलामा एक टुक्रा नि नरहला नि साथी।
Read Full Discussion Thread for this article