Posted by: bokaman October 25, 2012
How many of sajha visitors are doing PhD and how many of you are frustrated?
Login in to Rate this Post:     0       ?        
नेपालीहरुको पी एच दि गर्ने पनि अनेक कारण हुने रैछ| दशैं पार्टीमा एक जना भलादमी भेटेको वहाको २ वोटा मास्टर्स अनि अहिले दोस्रो पी एच दि गर्दै रे| आफ्नो एस एल सी फेल भाको दिमाग अचम्म मान्दै थियो त्येत्तिकैमा अर्को भलादमीले मेरो कान मा आएर स्टाटस नमिलेर आजीवन कलेजमा बस्न सक्छ वहा भनेर भन्दा खेरि यो जिन्दगि मा के के मात्र देख्नु सुन्नु पर्ने हो जस्तो पो लाग्यो
 
हजुरहरुलाई अग्रिम बधाई छ
Read Full Discussion Thread for this article