Posted by: caliber19 October 24, 2012
म दशै यसरी नै मान्नेछु
Login in to Rate this Post:     0       ?        
आफ्नो दैनिक कार्य त छंदैछ, फेरी यो दशैको तामझामले यता छिर्नै भ्याएको थिन - भक्ते दाजै, स्मरण, टपरी र आधिकारी वन्धु, नालापानी, फेसबुक अनि एड्वेन्चेर सबैलाई सप्रेम धन्येवाद; आशा छ रातो टिका निधारमा सबैको टल्कियोस ...
Read Full Discussion Thread for this article