Posted by: caliber19 October 23, 2012
म दशै यसरी नै मान्नेछु
Login in to Rate this Post:     0       ?        
सर्वप्रथम क्षेमा चाहन्छु, युनिकोडसँग मेरो अलिक वैरभाव रहेकोले मेरो कम्प्युटरमा चलेको छैन तेस्कारण सिधै रोमनाईज्ड टाईप गर्दा वर्ण-विन्याश र अन्य व्याकरणिय गल्तीहरु थुप्रै छन्, यस्का वावजुद पनि ठुल्दाई लगाएत लहरे, गोर्खे, Mr. Tiger, bajara र था'छैन मित्रहरुको सामु नतमस्तक छु  - यहाँहरुको शतवाणी लाई दशैको आशिष र शुभेच्छ मान्दै पोल्टोमा समेटे है त ! 
Read Full Discussion Thread for this article