Posted by: shirish October 20, 2012
बष्टन छलफल : अम्बर गुरुङ्ग
Login in to Rate this Post:     0       ?        
 नेपाली सङ्गीत आकाशका नक्षत्र तथा नेपाली राष्ट्रिय गीत (सयौं थुँगा फूलका हामी) का मुर्धन्य सङ्गीतकार श्री अम्बर गुरुङ्गज्यू सित प्रत्यक्ष छलफल 
Venue:
L 380 (Watkins) Littauer 3rd floor 
79 JFK Street
Kennedy School of Govt.
Harvard Univers
ity
मिति : अक्टोबर २३ मड्गलबार
समय: ६:१५ – ८:१५

आयोजक:
छलफल बोष्टन
Where words matter

संपर्क:
मबि सिह ५०८ ३९७ १३६८
शैलेस गंगोल
प्रज्ञा लोहनी

सिट सिमित छ ! पहिले आउनेलाई प्राथमिकता ! कृपया आफ्नो परिचय पत्र लिएर आउनु होला !
 
 

Read Full Discussion Thread for this article